global ime bank Long Banner Ad

गृहपृष्ठ जिउँदा शहिद कायस्थको निधनमा प्रधानमन्त्री दाहालद्धारा दुःख ब्यक्त

जिउँदा शहिद कायस्थको निधनमा प्रधानमन्त्री दाहालद्धारा दुःख ब्यक्त

जिउँदा शहिद कायस्थको निधनमा प्रधानमन्त्री दाहालद्धारा दुःख ब्यक्त

 मुकेश कायस्थको निधन प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख ब्यक्त गरेका छन् । दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।

‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’

३२ बर्षिया कायस्थको उपचारको क्रममा बुधवार साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिँदै छ ।

प्रकाशित समय : ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु