global ime bank Long Banner Ad

गृहपृष्ठ कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिएका छन् ।नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु