काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ पर्वका लागि बिक्री गर्न राखिएका सामग्रीहरू

1.07K
shares

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका – ८ स्थित गोडैता बजारमा छठ पर्वका लागि बिक्री गर्न राखिएका बाँसबाट निर्मित विभिन्न सामग्री राखिएका छन्।

छठ पर्व नजिकिएसँगै सर्लाहीसहित मधेश प्रदेशका विभिन्न बजारमा पूजामा प्रयोग हुने ढाकी, नाङ्लो, सुपलीलगायत बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। पर्वका लागि आवश्यक सामग्री खरिद गर्न बजारमा ग्राहकको चहलपहलसमेत बढ्दै गएको छ।