काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महासंघको एसोसिएट उपाध्यक्षमा संघाई प्यानलकी श्रेष्ठ विजयी

8.53K
shares

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत एसोसिएट उपाध्यक्षतर्फ ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् ।

श्रेष्ठले भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए ।

श्रेष्ठ रामचन्द्र संघाई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।