काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देशको अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुर्छ–मन्त्री रिजाल

11.32K
shares

देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताएका छन् । आज नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै मन्त्री रिजालले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको जिकिर गरेका छन् ।

मन्त्री रिजालले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्ने बताएका छन् । अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरु बनाएर अघि बढ्न सरकार तयार रहेको उनको भनाई छ । उनले उद्यलेगी व्यवसायीहरुले व्यापार घाटालाई कसरी कम गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताएका छन् ।