काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीम रावलसँग एमालेले निर्णायक वार्ता गर्ने, ३ सदस्यीय समिति गठन

9.24K
shares

नेकपा (एमाले)का असन्तुष्ट नेता भीम रावलसित निर्णायक वार्ता गर्न पार्टीभित्र समिति गठन गरिएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट तीन सदस्यीय समिति बनाइएको हो ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेताहरू लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । समितिका नेताले रावलसित संवाद गरेपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय गरिएको गुरुङले बताए ।