गृहपृष्ठ सिटिजन्स बैंक र आवरण स्किन एण्ड हेयर क्लिनिकबीच छुटसम्बन्धी सम्झौता
सिटिजन्स बैंक र आवरण स्किन एण्ड हेयर क्लिनिकबीच छुटसम्बन्धी सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित समय : ०६:५५ बजे


















