गृहपृष्ठ उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमाले बैठक बस्दै

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमाले बैठक बस्दै

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमाले बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

प्रकाशित समय : ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु