काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भिभोका यी दुई स्मार्टफोनको मूल्य घट्यो

10.19K
shares

स्मार्टफोन कम्पनी भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोनहरु भी२५ई र वाई१५सी मोडलहरूको मूल्य घटाएको छ ।

भी२५ई (८+१२८ जीबी) को पुरानो मूल्य ४२ हजार ९९९ रुपैयाँ थियो र अब ३ हजार घटेर ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको हो । त्यस्तै १७ हजार ९९९ रुपैयाँ मूल्य रहेको भिभो वाई१५सीको मूल्य पनि ३ हजार रुपैयाँले घटेको छ । वाई१५सी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म १४ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुनेछ ।

यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई-कमर्स साइटहरूमा उपलब्ध हुनेछ ।