global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश नामकरणका लागि बुधबार भएको मतविभाजनमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना सांसदले मतदान गरेका थिए । ६ जना अनुपस्थित रहेका थिए ।

प्रकाशित समय : ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु