global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

यी दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।

प्रकाशित समय : १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु