global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकद्वारा ‘एकीकृत निर्देशन २०७९’ जारी (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा ‘एकीकृत निर्देशन २०७९’ जारी (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा ‘एकीकृत निर्देशन २०७९’ जारी (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ‘एकीकृत निर्देशन २०७९’ जारी गरेको छ ।

यसअघि जारी भएका विभिन्न परिपत्र-निर्देशनलाई समावेश गरेर परिमार्जन सहितको एकीकृत निर्देशन जारी गरिएकाे हाे । यसमा एकीकृत निर्देशन, २०७८ र सोपश्चात २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्र तथा निर्देशन समेतलाई समावेश गरिएको छ ।

इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोतजस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषणपश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पूर्णपाठ :

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु