global ime bank Long Banner Ad

गृहपृष्ठ मौसमी प्रणाली छैन, खुल्दै आकाश

मौसमी प्रणाली छैन, खुल्दै आकाश

मौसमी प्रणाली छैन, खुल्दै आकाश

देशको पहाडी भू–भागमा आज पनि आंशिक बदली भएको छ । त्यसबाहेकका भू–भागमा सामान्यतय मौसम सफा छ ।

अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना रहेको छैन ।

बुधबार पनि सामान्यतया देशभरको मौसम सफला नै रहने मौसमविद्हरूले जनाएका छन् ।

मौसमी प्रणाली नभएका कारण आज र भोलि आकाश खुल्नेछ ।

प्रकाशित समय : ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु