global ime bank Long Banner Ad

गृहपृष्ठ रवि लामिछाने फेरि बने रास्वपाको सभापति

रवि लामिछाने फेरि बने रास्वपाको सभापति

रवि लामिछाने फेरि बने रास्वपाको सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु