गृहपृष्ठ प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)
प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)

संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा त्यसकाे तयारी भइरहेकाे छ ।
सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आफ्नो भनाइ राखेका छन् । बैठकका क्रममा उठाइएका केही प्रश्नहरूको सरकारका मन्त्रीले जवाफ दिएका छन् ।
प्रकाशित समय : १३:५८ बजे