गृहपृष्ठ राष्ट्रिय पोसाक र टोपीमा चिटिक्क (फोटोफिचर)

राष्ट्रिय पोसाक र टोपीमा चिटिक्क (फोटोफिचर)

राष्ट्रिय पोसाक र टोपीमा चिटिक्क (फोटोफिचर)

राष्ट्रिय पोसाक एवं राष्ट्रिय टोपी दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा दिवस मनाइएको हो । त्यस क्रममा काठमाडौंको वसन्तपुरबाट निकालिएको र्‍याली भृकुटीमण्डपस्थित पर्यटन बाेर्डमा पुगेको थियो ।

राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवर्द्धनका लागि दिवस मनाउनुपरेको प्रतिष्ठानले जनाएकाे छ । अघिल्लो पुस्ताले नेपाली संस्कृतिलाई हस्तान्तरण गर्न नसक्दा अहिले नेपालको पहिचान गुम्दै गएको प्रतिष्ठानका महासचिव श्याम बजगाईंले बताए ।

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु