nmb bank

गृहपृष्ठ एलजीको एयर सोलुसन्स सम्मेलन सम्पन्न

एलजीको एयर सोलुसन्स सम्मेलन सम्पन्न

एलजीको एयर सोलुसन्स सम्मेलन सम्पन्न

एलजीले ऐयर सोलुसन्स सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा एलजीका विभिन्न उपकरणको बारेमा व्यवसायीहरुलाई जानकारी गराइएको थियो ।

सम्मेलनलाई दुई सत्रमा विभाजित गरिएको थियो । पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको बारेमा प्रस्तुति दिएका थिए ।

दोस्रो सत्रमा ‘ऊर्जा दक्षतामा प्रविधिको भूमिका’ शिर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञमाझ छलफल गरिएको थियो । सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु