nmb bank

गृहपृष्ठ टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पुस १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।

यी केन्द्रमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , धनगढी , नेपालगन्जमा रहेका छन् ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु