गृहपृष्ठ कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, देउवा र थापा प्रतिस्पर्धामा

कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, देउवा र थापा प्रतिस्पर्धामा

कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, देउवा र थापा प्रतिस्पर्धामा

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान हुँदैछ ।

बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।

मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।

यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु