global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रवि लामिछानेबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।

प्रकाशित समय : ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु