nmb bank

गृहपृष्ठ कति छन् नेपालमा कोरोनाका सक्रिय संक्रमित ?

कति छन् नेपालमा कोरोनाका सक्रिय संक्रमित ?

कति छन् नेपालमा कोरोनाका सक्रिय संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । १६ सय चार जनाको नमूना परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो ।

यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित समय : ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु