काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोलखामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

9.32K
shares

दोलखा, १८ मंसिर । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् ।

कार्कीले ३६ हजार ७९९ मत पाएर निर्वाचित हुँदा शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरेका हुन् ।

योसँगै माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १८ सिट जितेको छ ।