गृहपृष्ठ महिला हिंसाविरुद्ध र्याली (फोटोफिचर)
महिला हिंसाविरुद्ध र्याली (फोटोफिचर)

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्याली ।
बुद्धचोकबाट निस्केको र्याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।
प्रकाशित समय : १०:३७ बजे