global ime bank Long Banner Ad

गृहपृष्ठ पम्फालाई तेस्राे बनाएर ललितपुर ३ बाट तोसिमा कार्की विजयी

पम्फालाई तेस्राे बनाएर ललितपुर ३ बाट तोसिमा कार्की विजयी

पम्फालाई तेस्राे बनाएर ललितपुर ३ बाट तोसिमा कार्की विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

तोसिमा ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।

तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ । ०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु