काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इरानमा अशान्तिः दुई अभिनेत्री पक्राउ

7.08K
shares

दुई प्रमुख इरानी अभिनेत्रीहरूलाई सार्वजनिक रूपमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेकी छिन् । हेंगमेह गाजियानी र कातायुन रियाहीलाई इरानका अधिकारीहरूविरुद्ध मिलेर काम गरेको आरोप लगाइएको इर्ना समाचार निकायले जनाएको छ ।

दुवै अभिनेत्रीले यसअघि हिजाब नलगाइ सार्वजनिक कार्यक्रममा देखिएका थिए । सेप्टेम्बरमा प्रहरी हिरासतमा एक महिलाको मृत्युपछि फैलिएको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले हिजाब फुकालेको अनुमान गरिएको थियो ।

नैतिकतासम्बन्धी प्रहरीको पक्राउमा परेकी २२ वर्षीया महसा अमिनिको हिरासतमै मृत्यु भएको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो ।