काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इन्डोनेसियामा शक्तिशाली भूकम्प

6.83K
shares

एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।

भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ ।

भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।