काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

८७ हजार नक्कली नोटसहित रौतहटबाट ६ जना पक्राउ

6.74K
shares

नक्कली नेपाली रुपैयाँसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको हो ।

बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।