global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।

बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु