काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लक्ष्मीपूजामा धपक्कै काठमाडौं (फोटोफिचर)

11.47K
shares

तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । आज साँझको समयमा लक्ष्मीको विशेष पूजा हुन्छ । उज्याले घरमा देवी लक्ष्मीले बास गर्ने विश्वासका कारण यस दिन झिलिमिली बत्ती बाल्ने गरिन्छ । दीपावलीको साँझ काठमाडौं उपत्यका रंगीचंगी बत्तीहरुको उज्यालोले धपक्कै देखिएकाे छ ।