global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कांग्रेसकाे घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम पुनः स्थगित

कांग्रेसकाे घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम पुनः स्थगित

कांग्रेसकाे घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम पुनः स्थगित

काठमाडाैं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनःस्थगित गरेको छ ।

कांग्रेसले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । तर, स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित गरेर आज बिहान १०ः३० बजे सार्वजनिक गर्ने तय गरेको थियो ।

प्रकाशित समय : १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु