काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप ४३ जनामा कोरोना पुष्टि

9.43K
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ । शनिबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७१६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा देशभर ४३५ पीसीआर तथा ३६३ एन्टिजेन परीक्षण भएको छ ।