काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोदावरी पुष्प मेला (फाेटाेफिचर)

13.1K
shares

१५औं गोदावरी पुष्प मेला तिहारको छेक पारेर बिहीबारदेखि ललितपुरस्थित जावलाखेलको खेल मैदानमा सुरू भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि ४ दिनसम्म फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरू भएको हो ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ । मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।