काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रूपैयाँ

7.5K
shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेर एक हजार एक सय ७० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।