गृहपृष्ठ सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रूपैयाँ

सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रूपैयाँ

सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रूपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेर एक हजार एक सय ७० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु