global ime bank Long Banner Ad

गृहपृष्ठ देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको भन्दै उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु