काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खल्तीकाे अफर : बसकाे टिकट काट्दा स्मार्टफोन जित्ने मौका

11.15K
shares

अनलाइन भुक्तानी वालेट खल्तीले बस टिकट खरिदमा स्मार्टफोन जित्न सकिने अफर ल्याएको छ ।

कम्पनीले बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये २ जनालाई स्मार्टफोन दिने भएको हो । यो अफर असोज २७ देखि कात्तिक २६ सम्म लागू हुने खल्तीले जनाएको छ ।

यसअघि पनि कम्पनीले गत भदौ १९ देखि असोज १८ सम्म दसैंको समयमा बस टिकट खरिदमा यही अफर ल्याएको थियो । जसमा दुई जनाले स्मार्टफोन जितेका थिए ।

कम्पनीका अनुसार अफरमा सहभागी हुन खल्ती अकाउन्ट केवाईसी प्रमाणित हुनुपर्ने छ ।