global ime bank Long Banner Ad

गृहपृष्ठ दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

दसैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

दसैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ ।

त्यसपछि आइतबार, असोज २३ गते भने दसैंको विदा सुरु हुन्छ । यसकारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् ।

दसैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु