गृहपृष्ठ १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।
प्रकाशित समय : ०८:११ बजे



















