global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन आयोगले १२ दलका प्रतिनिधिसँग छलफल गर्दै

निर्वाचन आयोगले १२ दलका प्रतिनिधिसँग छलफल गर्दै

निर्वाचन आयोगले १२ दलका प्रतिनिधिसँग छलफल गर्दै

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।

आज मध्याह्न १२ बजेका लागि बोलाएको आयोगले निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफल गर्नेछ ।

आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरेको थियो ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु