गृहपृष्ठ मिलन नेवार र संगम शेर्माको स्वरमा ‘पुर्वेली बसैमा’ (भिडियो)
मिलन नेवार र संगम शेर्माको स्वरमा ‘पुर्वेली बसैमा’ (भिडियो)
मिलन नेवार र संगम शेर्मा लिम्बुको स्वर रहेको गीत ‘पुर्वेली बसैमा’को भिडियो सार्वजनिक भएको छ । साे म्युजिक भिडियोको निर्देशन देउकृष्ण देवान लिंखा याक्खाले गरेका हुन् ।
गीतमा राज रोबर्ट अजनबी शब्द, खगेन्द्र पन्धाक लिम्बुको संगीत र कृष्णभक्त राईकाे एरेञ्ज छ । रजनी गुरुङ र याेमन सोदेम्बाले भिडियोमा अभिनय गरेका छन् । भिडियोको निर्माण नितु लावती ‘मैना’ले गरेकी हुन् । भिडियोको छायाँकन सुमन तामाङले गरेका छन् ।
भिडियो :
प्रकाशित समय : २२:४८ बजे

















