गृहपृष्ठ जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)
जाल्पा सामुदायिक लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ ।
लघुवित्तले प्रबन्धकका लागि र सहायक प्रबन्धकका लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले भदौ २५ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ ।
सूचना

प्रकाशित समय : १४:४३ बजे


















