global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँमा हुने राम्रा-नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति सचेत छौँ : मेयर साह

काठमाडौँमा हुने राम्रा-नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति सचेत छौँ : मेयर साह

काठमाडौँमा हुने राम्रा-नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति सचेत छौँ : मेयर साह

आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत् काठमाडौँलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् ।

‘काठमाडौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ,’ उनले भनेका छन् ।

यस किसिमको चासो र खबरदारीको सधैँ आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरूका लागि आफूहरू आभारी रहेको साहको भनाइ छ ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु