global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रबार नेप्से बन्द

शुक्रबार नेप्से बन्द

शुक्रबार नेप्से बन्द

शुक्रबार सेयर बजार बन्द हुने भएको छ । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्ने भएको छ ।

रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । त्यसैले शुक्रबार सेयर बजार बन्द हुने भएको हो ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु