आगामी निर्वाचनका लागि लोसपाले गर्यो दल दर्ता
वि.सं.२०७९ साउन २६ बिहीवार १४:०७
shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मूल दर्ता नम्बर ९५–५०२ रहेको छ ।
४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय तोकेको छ ।

























