global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु