global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधि सभा आज बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि छलफल हुने

प्रतिनिधि सभा आज बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि छलफल हुने

प्रतिनिधि सभा आज बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि छलफल हुने फाइल फोटो

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।

पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रधानन्यायाधीश राणविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु