गृहपृष्ठ तनहुँमा माइक्रो बस दुर्घटना, १६ जना घाइते
तनहुँमा माइक्रो बस दुर्घटना, १६ जना घाइते
b'3{6gfu|:t dfOqmf]a;
bdf}nL, @^ ;fpg M tgx'Fsf] DofUb] ufpFkflnsf#, wo/]df laxLaf/ b'3{6gfu|:t dfOqmf] a; . bdf}nLaf6 kf]v/f hfFb} u/]sf] dfOqmf] b'3{6gf x'Fbf !$ hgf 3fOt] ePsf] k|x/Ln] hgfPsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;
तनहुँको म्याग्दे गाँउपालिका-३, धयरेमा आज माइक्रो बस दुर्घटना हुँदा चालकसहित १६ जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस आज बिहान साढे ९ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरातर्फ पठाइएको छ । एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र ७ जना भने सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रकाशित समय : १६:३१ बजे


















