global ime bank Long Banner Ad

गृहपृष्ठ ताजा खबर

व्यवसाय गरी खर्च जुटाउँदै महिला
व्यवसाय गरी खर्च जुटाउँदै महिला

कञ्चनपुर, ५ पुस (रासस) : बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् । घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् ।...

साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब
साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब

काठमाडौँ, ५ पुस (रासस) : मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ ।   राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको...

सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता
सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता

काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ । सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी...

नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा
नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

पर्सा, ५ पुस (रासस) : सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ ।   वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन...

दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै
दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरिँदै

काठमाडौँ, ५ पुस (रासस):  नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ ।   यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो ।...

अधिकारका विषय अब मोबाइल एप्समा
अधिकारका विषय अब मोबाइल एप्समा

काठमाडौँ, ५ पुस (रासस) : मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।  मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा आगामी दिनमा अन्य क्षेत्रलाई समेत...

रोहिङ्ग्या शरणार्थी जनवरीदेखि स्वदेश फर्किने
रोहिङ्ग्या शरणार्थी जनवरीदेखि स्वदेश फर्किने

ढाका, बङ्गलादेश, ४ पुस (रासस÷एएफ्पी) ःबङ्गलादेश तथा म्यानमारका अधिकारीहरूको मङ्गलबार बसेको बैठकले म्यानमारबाट शरणार्थीका रूपमा ढाका लगायतका विभिन्न स्थान पुगेका रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फिर्ता गराउने प्रक्रिया आगामी जनवरीदेखि शुरु हुने कुरा दोहो¥याएका छन् । मानव अधिकारवादी समूहले शरणार्थीलाई सुरक्षाका दृष्टिकोणले...

वनभित्र निर्माण गरिएका घरटहरा हटाउन शुुरु
वनभित्र निर्माण गरिएका घरटहरा हटाउन शुुरु

जाजरकोट, ५ पुस (रासस) : जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटकपटक गरेको सूचना अटेर...

इनरुवालाई प्रदेश-१ को राजधानी बनाउन माग
इनरुवालाई प्रदेश-१ को राजधानी बनाउन माग

इनरुवा, ५ पुस (रासस) ः चौतर्फीरुपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवी तथा सञ्चारकर्मीले गरेका छन् । इनरुवा प्रदेश नं १ का १४ जिल्लालाई पायक पर्ने, पर्यटकीय...

पराजित पूर्व राजदूत धन्यवाद दिन गाउँगाउँमा
पराजित पूर्व राजदूत धन्यवाद दिन गाउँगाउँमा

जितपुर, कपिलवस्तु, ५ पुस (रासस) ः प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त हुनुहुन्छ । निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल...