global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: सडक अवरुद्ध

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

झापा । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अबरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी...

सिन्धुलीमा टाटासुमको ठक्करबाट एक बालकको मृत्यु, सडक अवरुद्ध
सिन्धुलीमा टाटासुमको ठक्करबाट एक बालकको मृत्यु, सडक अवरुद्ध

रामेछाप । सोलुबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमोले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा आइतबार ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदल यात्री बालकलाई...

मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्ति लोकपथ सडकखण्डमा शुक्रवार बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनिट्रक सडकको खाल्डाखुल्डी...

मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी...

धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध

जनकपुर । जनकपुरधामसहित धनुषा जिल्लाभर निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् । ८ सुत्रीय मागसहित आन्दोलनका पूर्व घोषित कार्यक्रम अनुसार उनीहरुले आज जनकपुरधामको प्रवेशस्थल रामानन्द चोकमा सडक अवरुद्ध गर्नुका साथै निजी अस्पतालहरु अगाडि नाराबाजी गरेका छन्...

हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध
हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्। स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ...

पहिरोले एक पसलमा क्षति, आठ घर जोखिममा, सडक अवरुद्ध
पहिरोले एक पसलमा क्षति, आठ घर जोखिममा, सडक अवरुद्ध

लगातारको वर्षाका कारण बैतडीका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगेको छ । निरन्तरको वर्षा पछि आएको पहिरोका कारण जिल्लाको पाटन नगरपालिका–४ भट्टागाउँका धर्मानन्द भट्टको दुईतले पसल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।...

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर...

बाढीले हेवा खोला पुल बगायो, मेची राजमार्ग अवरुद्ध
बाढीले हेवा खोला पुल बगायो, मेची राजमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले पाँचथरस्थित मेची राजमार्गको एक पक्की पुल बगाएको छ । ​राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा अविरल वर्षापछि आएको बाढीले पुल बगाएको प्रहरीको भनाइ छ । जसका कारण मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध...