गृहपृष्ठ Tag: शरतसिंह भण्डारी
सामाजिक सुरक्षालाई बृहत सहभागितामूलक योजना बनाइनुपर्छ : श्रममन्त्री

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरूसँग श्रम सम्झौतालगायत नीतिगत र सरकारी प्रक्रियागत काम सुरु भएको मन्त्री भण्डारीले बताए ।












