nmb bank

गृहपृष्ठ Tag: मतदाता नामावली

आजदेखि सेना, प्रहरी, कैदीको मतदाता नामावली संकलन
आजदेखि सेना, प्रहरी, कैदीको मतदाता नामावली संकलन

प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालिएको हो । सर्वाेच्चले सरकारी कर्मचारी,...

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने
मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ...

मतदाता नामावली संकलन र अद्यावधिक आजदेखि
मतदाता नामावली संकलन र अद्यावधिक आजदेखि

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने आयोगले...

असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक हुने
असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक हुने

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । सरकारले...

स्थानीय तहकाे चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : आयोग
स्थानीय तहकाे चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : आयोग

निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ । आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ । अन्तिम...